+
+
Shares

हुकिङ गरेर विद्युत प्रयोग गर्न खोज्दा करेन्ट लागेर वृद्धको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ २८ गते १७:५४

२८ भदौ, जनकपुरधाम । महोत्तरीमा हुकिङ गरेर विद्युत प्रयोग गर्न खोज्दा करेन्ट लागेर एक वृद्धको मृत्यु भएको छ ।

जिल्लाको मटिहानी नगरपालिका १ सानो धिरापुर निपासी प्रभु खत्बेको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

७८ वर्षीय खत्बेलाई आफ्नै गोठमा बिजुलीको पोलबाट हुकिङ लगाउने क्रममा करेन्ट लागेर घट्नास्थलमै मृत्यु भएको महोत्तरीका प्रहरी प्रबक्ता प्रकाश बिष्टले जानकारी दिए ।

मृतकको शव जलेश्वर अस्पतालमा पोष्टमार्टमपछि आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?