+
+
Shares

दुई चोरको कथामा ‘तीन जन्तु’

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज ११ गते ११:५६

वि.सं २०३० सालमा घटेको एक घटनामा आधारित रहेर तयार पारिएको चलचित्र ‘तीन जन्तु’को टिजर सार्वजनिक भएको छ । टिजरमा चलचित्रका मुख्य कलाकार अर्पण थापा, सौगात मल्ल, श्रृष्टी श्रेष्ठ र रोविन तामाङलाई फरक अवतारमा देख्न सकिन्छ ।

२ चोरले रहस्यमयी बाकस लुटेपछि उत्पन्न परिस्थितीको कथामा यो चलचित्र बनेको छ । अर्पण थापाको निर्देशनमा तयार भएको यो चलचित्रमा पौषको १७ गते रिलिज गर्ने तयारी यसको निर्माणपक्षको छ ।

फरक कथामा चलचित्र निर्देशन गर्न अर्पण थापा सधै अग्रसर छन् । उनले निर्देशन गरेको यो चलचित्रले पनि विल्कुल फरक शैली र फरक कथालाई बोकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?