
१८ असोज, काठमाडौं । दुर्गम क्षेत्रका कोरोना संक्रमितलाई एयर लिफ्ट गरेर ल्याउन पाइने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दुर्गम तथा सहजरुपमा सडक यातायातको पहुँच नभएका स्थानलाई मध्यनजर गर्दै एयर लिफ्टसम्बन्धी मापदण्ड बनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार एयर लिफ्टको खर्च सम्बन्धितले नै तिर्नुपर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4