+
+
Shares

परराष्ट्र प्रवक्तामा लम्साल

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज २० गते १५:५६

२० असोज, काठमाडौं । परराष्ट्र मन्त्रालयले प्रवक्ताको जिम्मेवारी सिनियर सहसचिव सेवा लम्साललाई दिएको छ ।

यसअघिका प्रवक्ता भरत पौड्यालले कार्यवाहक परराष्ट्र सचिवको कार्यभार सम्हालेपछि लम्साललाई प्रवक्ताको जिम्मेवारी दिइएको हो ।

लम्साल भर्खरै पाकिस्तानका लागि नेपाली राजदूतको भूमिका निर्वाह गरेर फर्केकी हुन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?