Comments Add Comment

डिसहोममा डिलर दाईको डिस्काउन्ट : हप्तामा २ जना भाग्यशाली ग्राहकलाई एक लाख

२१ असोज, काठमाडौं । डिसहोममा डिलर दाईको डिस्काउन्ट योजना अन्र्तगत लाइफ लक्की ड्र मार्फत २ जना भाग्यशाली विजेता छनौट भएका छन् ।

यहि असार ५ गते देखि ११ गते सम्म फण्ड ट्रान्सफरबाट बार्षिक रिचार्ज गर्नुहुने ग्राहकहरुलाई समावेश गरेर लक्की ड्र सम्पन्न भएको छ । हरेक हप्ताको शुक्रबार साँझ ५ बजे डिशहोमको Showcase channel No 100, Showcase 2 channel No.101 र रमाईलो टिभीमा लाइभ लक्की ड्र मार्फत २ जना भाग्यशाली विजेता छनौट हुन्छन् ।

योजना अनुसार २ जना भाग्यशाली विजेताहरुले प्रति व्यक्ति १००,००० नगद प्राप्त गर्नु हुनेछ । यो योजना अन्तर्गत असार १२ गते भएको लक्की ड्र बाट डिशहोमको सेटअप बक्सको CAS ID No. 71913812757, 02558189404 बिजेता बन्न सफल भएकाछन् ।

बिजेताहरुलाई डिशहोमको तर्फबाट बधाई सहित आउने लाइफ लक्की ड्र २०७७ साल असार १२ गते शुक्रबार साँझ ५ बजे Showcase channel No 100, Showcase 2 channel No.101 र रमाईलो टिभीमा हुने जानकारी गराउँदछौ ।

असार १२ गते शुक्रबार देखि असार १८ गते बिहिबार सम्म डिसहोमको आधिकारीक विक्रेताहरु मार्फत फण्ड ट्रान्सफरसेवा बाट बार्षिक रिचार्ज गर्नुहुने ग्राहकहरुलाई असार १९ गतेको लाइभ लक्की ड्र मा समावेश गरिने छ ।

फण्ड ट्रान्सफरबारे अधिक जानकारीको लागि देशभर रहेको डिशहोम बिक्रेता, नजिकैको डिलर वा डिशहोमको ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment