+
+
Shares

रास्वपा सचिवालय बैठक बस्दै

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ४ गते ७:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रास्वपा सचिवालय बैठक आज बस्दै छ ।
  • पार्टीका प्रवक्ता जगदीश खरेलका अनुसार बैठकमा समसामयिक विषयमा छलफल हुनेछ ।

४ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दै छ ।

बैठक काठमाडौंको वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालय, घण्टीघरमा आइतबार बिहान ११ बजे बस्ने छ ।

पार्टीका प्रवक्ता जगदीश खरेलका अनुसार बैठकमा समसामयिक विषयमा छलफल हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?