+
+

कस्तो छ अक्षय र कियराको ‘लक्ष्मी बम’को ट्रेलर ?

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज २३ गते १३:४९

नोभेम्बर ९ तारिखबाट डिजिटल प्लेटफर्ममा रिलिज हुन लागेको नायक अक्षय कुमार र नायिका कियरा आडवाणी अभिनित चलचित्र ‘लक्ष्मी बम’को ट्रेलर सार्वजनिक गरिएको छ । नायक अक्षय कुमारको भूमिकालाई दर्शकलाई उत्सुकता पैदा गर्नेछ । कियरा चलचित्रमा हट अवतारमा प्रस्तुत भएकी छिन् ।

भूतको कथालाई कमेडी शैलीमा प्रस्तुत गरिएको यो चलचित्रको ट्रेलर सार्वजनिक भएसँगै दर्शकमा कौतुहलता पनि बढेको छ ।

दुबई र भारतमा छायांकन गरिएको यो चलचित्र डिजिटल प्लेटफर्ममा रिलिज हुन लागेको अहिलेसम्मकै ठूलो चलचित्र हो । डिजिटल माध्यममा रिलिज भएका बलिउडका अधिकांश चलचित्रले असफलता भोगिरहेको अवस्थामा ‘लक्ष्मी बम’ले आशा जगाउने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?