+
+
Shares

महंगो सवारीको आयात खुल्यो

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज २५ गते २०:०४

२५ असोज, काठमाडौं । सरकारले ५० हजार डलर बढी मूल्यको सवारीसाधन आयात गर्न दिने भएको छ । महामारीपछि विदेशी विनिमय सञ्चिति बचाउन सरकारले यस्ता महंगा गाडीको आयात रोकेको थियो ।

सरकारले विदेशी कुटनीतिक नियोग, कुटनीतिक सुविधा प्राप्तसंस्था र विदेशी कर्मचारीले निजी प्रयोगका लागि गर्ने गरी महंगो मूल्यका सवारी आयात गर्न दिने निर्णय गरेको हो ।

महंगो गाडीको आयात रोक्दा कुटनीतिक नियोगलाई अप्ठेरो परेकाले फुकुवा गरिएको सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?