
२ कार्तिक, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का नेता तथा राष्ट्रिय सभाका पूर्व सांसद वृषेशचन्द्र लालको नोवेल कोरोना भाइरस (कोभिड–१९) संक्रमण रिर्पोट पोजेटिभ आएको छ ।
२३ असोजमा राजविराजबाट फर्केका लालको ज्वरो कम नभएपछि कोरोना परीक्षण गरिएको थियो । श्वास फेर्न हल्का समस्या भएपछि अस्पताल भर्ना भएको नेता लालले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4