
१३ कात्तिक, काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड आफ्नो स्थापनाको १६ औं बर्ष सफलतापूर्वक पुरा गरी १७ औं बर्षमा प्रवेश गरेको छ ।
हाल मुलुकभर सातवटै प्रदेशमा ९२ शाखा संजाल तथा ३० एटीएम साथ सञ्चालनमा रहेको बैंकले हरेक विषम परिस्थितिलाई अवसरको रुपमा लिादै आगामी दिनमा बैकले उपलब्ध गराउने सेवाहरुलाई अझै ग्राहक केन्दि्रत र प्रविधिमुखी बनाउादै लैजाने लगायत नवीनतम योजनाका साथ उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता जाहेर गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4