+
+

साउथ एसियन्स फर ह्युमन राइट्सको ब्युरो सदस्यमा प्याकुरेल र अधिकारी चयन

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक १३ गते १५:४३

१३ कात्तिक, काठमाडौं । साउथ एसियन्स फर ह्युमन राइट्स (एसएएचआर)को ब्युरो सदस्यमा सुशिल प्याकुरेल र डा. रेणु अधिकारी चयन भएका छन् ।

प्याकुरेल र आफूले ८५/८५ मत प्राप्त गरेको अधिकारीले अनलाइनखबरलाई जानकारी दिइन् ।
एसएएचआरको ब्युरो सदस्य चयनका लागि कात्तिक १० देखि १२ गतेसम्म अनलाइन भोटिङ भएको थियो ।

उम्मेदवारीपछि प्याकुरेलविरुद्ध अधिवक्ता ओमप्रकाश अर्यालले मानव अधिकार उल्लंघन लगायतका चार वटा आरोपसहित उजुरी दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?