+
+

नेकपा नेता विष्णु रिजाल भन्छन् – ओली नेतृत्वको सरकार पाँच बर्ष चल्छ

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक १८ गते १४:२०

१८ कात्तिक, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता माधव कुमार नेपाल निकट केन्द्रीय सदस्य विष्णु रिजालले नेकपा कुनै पनि हालतमा नफुट्ने बताएका छन् ।

रिजालले एक ट्वीट गदै भनेका छन्,’नेताहरुको मनस्थिति र वर्तमान परिस्थितिका आधारमा ढुक्क भएर भन्न सकिन्छ । नेकपा फुट्दैन, केपी ओली नेतृत्वको नेकपाको सरकार पाँच बर्ष चल्छ, प्रचण्डको नेतृत्वमा नेकपा चल्छ, सहमतिका आधारमा मन्त्रिपरिषद पुनर्गठन हुन्छ, असहमतिहरुको समाधान बैठकबाट खोजिन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?