Comments Add Comment

‘सुरज पे मंगल भारी’ डिशहोमको सिनेमाघर इन्टरनेशनल च्यानलमा सकिने

नेपालमै पहिलो पटक बलिउडको चलचित्र पे पर भ्यू मार्फत नेपाली टेलिभिजनमा हेर्न पाउने सुविधा डिशहोमले संचालन गरिरहेको छ । कार्तिक ३०गते रिलिज हुने चलचित्र ‘सुरज पे मंगलभारी’ पे पर भ्यू सुविधामार्फत डिशहोमका ग्राहकहरुले हेर्न पाउनेछन् ।

यो चलचित्र सिनेमाघर इन्टरनेशनल च्यानल नं. ९९९ मा दैनिक ६ सो बिहान ७ र १० बजे दिउासो १र ४ बजे, सााझ ७ र राती १० बजे हेर्न सकिन्छ ।

चलचित्र ‘सुरज पे मंगलभारी’ हेर्न,आईभिआर नं. ९८०११९०९९० मा फोन गरेर दिएको साधारण निर्देशनअनुसार सजिलै खुलाउन सकिन्छ वा डिशहोमको ग्राहक सेवा केन्द्रको फोन नं. ०१४२१७६६६ मा फोन गरेर, टोल फ्रि नं. १६ ६० ०१ २२००० माफोन गरेर अथवा एमअओडी ९९९ आफ्नो क्यास आईडी अनि हेर्न चाहेको चलचित्रको सो समय टाईप गरी साधारण एस एम एस पठाएर र नजिकैको डिशहोम विक्रेताकोमा सम्पर्क गरेर समेत न्युनतम शुल्कमा सिनेमाघर खुलाउन सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment