गीतकार चुडामणी पौडेलले आफ्नो नयाँ गीत ‘माया लाउँ कि नलाउँ भो’ सार्वजनिक गरेका छन् । यो गीतमा चुडामणी र गायिका टिका प्रसाँइको स्वर, टिका प्रसाँइको संगीत छ ।
यो गीतको म्यूजिक भिडियोमा संचारकर्मी रमेश तिवारी र नायिका केकी अधिकारीलाई रोमान्स गरिरहेको देख्न सकिन्छ । साथमा भिडियोमा बालकलाकार अन्सुमन पौडेल र अकेशा पोखरेलले पनि काम गरेका छन् ।
आइपी आचार्यको कोरियोग्राफी, उत्सव दाहालको छायांकन, टेकेन्द्र शाहको सम्पादन रहेको भिडियोमा शंकर कोइराला र काजी लिम्बुको निर्देशन छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4