
तिहारको दोश्रो दिन आज घर–घरमा लक्ष्मी भित्राइदैछ । नेपाली चलचित्रका कलाकारहरुले पनि आफ्नो घरमा लक्ष्मीपूजा गरेका छन् ।
कतिपयले लक्ष्मीपूजा गर्दै गरेको तस्वीर शेयर गरेका छन् भने कतिपयले तिहारको अवसरमा शुभकामना दिदै सबैको घरमा लक्ष्मीको बास होस् भनेर कामना पनि गरेका छन् ।
कोरोनाका कारण यसपटक कलाकारले दशैं र तिहार खुलेरै त मनाउन सकेका छैनन् । कलाकार दीपकराज गिरी, जितु नेपाल, नायिकाहरु करिश्मा मानन्धर, पूजा शर्मा, नीता ढुंगाना, स्वेता खड्का, नम्रता सापकोटा, रजनी केसी, सुहाना थापा, बेनिशा हमाल, आँचल शर्मा लगायतका कलाकारले लक्ष्मीपूजा गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4