+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

तनहुँको मानहुँडाँडामा युवक मृत भेटिए

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर ३ गते १३:३८

३ मंसिर, चितवन । तनहुँको पर्यटकीय केन्द्रको रूपमा चर्चामा रहेको मानहुँ डाँडामा एक पुरूषको शव भेटिएको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँले दिएको जानकारी अनुसार तनहुँको शुक्लगण्डकी गाउँपालिका -७ का ३५ वर्षका सागर थापा युबक बुधबार बिहान मानहुँडाँडामा मृत भेटिएका हुन् ।

राति साथीहरुसँग मानहुँडाँडामा बसेका ती युवक विहान मृत भेटिएको प्रहरीको भनाइ छ । उनीहरू राति टेन्टमा बसेका थिए । अहिले घटनास्थलमा प्रहरी मुचुल्काका लागि जाँदै छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?