+
+
Shares

बीओके क्यापिटल लिमिटेडको पाँचौ वाषिर्क साधारण सभा

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर ५ गते १६:५५

बीओके क्यापिटल लिमिटेडको पाँचौ वाषिर्क साधारण सभा क्यापिटलको संचालक समितिका अध्यक्ष महेश मिश्रको अध्यक्षतामा सम्पन्न भएको हो ।

उक्त साधारण सभाले आब २०७६/७७ को वित्तीय विवरणहरु पारित गर्नुका साथै आब २०७६/७७ सम्मको सचिंत मुनाफाबाट चुक्ता पुंजी रु. २१ करोडको ४.५ प्रतिशतका दरले हुने रकम रु. ९४ लाख ५० हजार नगद लाभांश (कर समेत) बितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

साथै उक्त साधारण सभाले क्यापिटलले सामुहिक लगानी कोषको कोष ब्यवस्थापन तथा डिपोजिटरी भई कार्य सम्पादन गर्ने गरी उद्देश्य थप गर्ने प्रस्ताव पारित गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?