
९ मंसिर, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले नेपाल भारत सीमा नाका खुला गर्न माग गरेको छ ।
चैत १० देखि सरकारले अन्तराष्ट्रिय सीमा नाका बन्द गरेको छ । तर नेपाली नागरिकहरुलाई नेपाल आउन १४ वटा नाका तोकिएको छ । लामो समय नाका बन्द हुँदा जीवन थप कष्टकर बनेको भन्दै केही जिल्लाको समिा क्षेत्रका बासिन्दाले आन्दोलन गरेका छन् ।
जसपा अध्यक्षद्धय महन्थ ठाकुर र उपेन्द्र यादवले मंगलबार संयुक्त वक्तव्य जारी गर्दै भारतसँग जोडिएका सीमा नाका तत्काल खुला गरी व्यवस्थित र सहज बनाउन माग गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4