+
+
Shares

महासंघको वस्तुगत उपाध्यक्षमा प्रधान समूहका अञ्जन श्रेष्ठ निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर १३ गते २२:२५

१३ मंसिर, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगततर्फको उपाध्यक्ष पदमा अन्जन श्रेष्ठ विजयी भएका छन् ।  उनले प्रतिद्वन्द्वी उमेशलाल श्रेष्ठलाई  २५ मतान्तरले हराए ।

वस्तुगततर्फको उपाध्यक्षमा चन्द्र ढकाल समूहबाट उमेशलाल श्रेष्ठ र किशोर प्रधान समूहबाट अन्जन श्रेष्ठ भिडेका थिए । अन्जनले ६२ मत ल्याउँदा उमेश ३७ मतमा सीमित भए ।

वस्तुगततर्फको केन्द्रीय कार्यकारिणी सदस्य पदमा दुबै प्यानलका ७–७ जना निर्वाचित भएका छन् । वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार किशोर प्रधान र चन्द्र ढकाल प्यानलबाट समान संख्यमा वस्तुगततर्फबाट सदस्य निर्वाचित भएका हुन् ।

वस्तुगततर्फ निर्वाचित सदस्यहरुकाे नाम 

प्रकाशमान सिंह कार्की
सुमित केडिया
अरनिको राजभण्डारी
नरेशलाल श्रेष्ठ
भक्त बहादुर हमाल
मनिषलाल प्रधान
मिनमान श्रेष्ठ
हेमराज ढकाल
आकाश अधिकारी
गाेविन्द ढुंगेल
विष्णु गैरे
सकुनतला हिराचन
सुवाेध गुप्ता
सन्दीप कुमार अग्रवाल

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?