+
+
Shares

खेम र शान्तीको ‘मिश्री खानेलाई’

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर २४ गते १५:००

गायक खेम सेन्चुर र गायिका शान्ती श्री परियारको स्वरमा समावेश ‘मिश्री खानेलाई’ सार्वजनिक भएको छ । प्रल्हाद सुवेदीको शबद रहेको गीतमा प्रसाद लामिछानेको संगीत छ ।

यो गीतको भिडियोलाई कुमार केसीले निर्देशन गरेका हुन् । भिडियोमा मौसम हिमालीको कोरियोग्राफी, अधिनायकमान शेरचनको सम्पादन, अजय रेग्मीको छायांकन छ । भिडियोमा लोमास शर्मा र जुना सुन्दासको अभिनय हेर्न सकिन्छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?