
नेपालको परिचित अनलाइन सपिङ ब्राण्ड दराज र डिशहोम तथा सिम टिभीबीच सहकार्य सुरु भएको छ । दराजले आफ्नो बर्षको अन्तिम सेल अभियान ‘दराज १२.१२’ सफल बनाउन डिशहोमसँग सहकार्य गरेको हो । सिम टिभी डिशहोमको डिजिटल टेलिभिजन सेवा हो ।
यो अभियान मंसिर २७ बाट सुरु भएर पुस ३ सम्म सञ्चालन हुनेछ । ११.११ अभियानको सफलतापछि दराजले १२.१२ अभियान बनाउन डिशहोम र सिम टिभीसँग सहकार्य गरेको हो ।
स अभियानमा सहभागी भई आलाइनमार्फत डिशहोम र सिम टिभी खरिद गर्ने उपभोक्ताले १२ प्रतिशतसम्म छुट पाउने छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4