+
+
Shares

गृह सचिव न्यौपानेलाई कोरोना भाइरसको संक्रमण

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष २ गते १६:५७

२ पुस, काठमाडौं । गृह मन्त्रालयका सचिव महेश्वर न्यौपानेलाई कोरोना भाइरसको संक्रमण भएको छ । बुधबार कोभिड–१९ भाइरसको संक्रमण पुष्टि भएपछि न्यौपाने होम आइसोलेसनमा बसेका छन् ।

न्यौपाने हालै नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी बलका प्रमुख आईजीपी शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारीसहितको टोलीसँग विभिन्न जिल्लाका प्रहरी कार्यालयको निरीक्षण भ्रमणमा निस्किएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?