+
+
Shares

प्रचण्डतिर लागे हरिबोल

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष ७ गते १०:३६

७ पुस, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का हरिबोल गजुरेल प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको केन्द्रीय कमिटी बैठकमा नजाने भएका छन् ।

गजुरेल सोमबार दुबै पक्षले बोलाएको सांसदहरुको बैठकमा गएका थिएनन् । ‘पार्टी एकताका लागि अन्तिमसम्म प्रयास गरेका हौं । त्यो सफल भएन । त्यसको विरोध जनाउन हिजो कतै नगएको हुँ’, गजुरेलले अनलाइनखबरसँग भने ।

तर, आज (मंगलबार) कार्यकारी अध्यक्ष प्रचण्डले बोलाएको केन्द्रीय कमिटी बैठकमा जाने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?