+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
४२ बलमा २६ रन आवश्यक
पोखरा एभेन्जर्स 2025
95/0 (12.6)
Shares

तनहुँका कोरोना संक्रमित पुरुषको पोखरामा मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष ७ गते १२:३७

७ पुस, काठमाडौं । कास्कीको पोखरास्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माका अनुसार तनहुँको व्यास नगरपालिका-५ का ६४ वर्षीय पुरुषको प्रतिष्ठानमा उपचारको क्रममा सोमबार राति ८:२० बजे मृत्यु भएको हो ।

उनीमा मंसिर २९ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

योसँगै कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८८ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?