+
+
Shares

सुनको भाउ तोलामा सात सयले बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष १३ गते १३:३७

१३ पुस, काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले बढेको छ । आइतबार ९४ हजार दुई सयमा कारोबार भएको सुनको भाउ सोमबार ९४ हजार ९ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै आजका लागि तेजाबी सुनको भाउ ९४ हजार चार सय रुपैयाँ तोकेको छ । आइतबार ९३ हजार ७ सय रुपैयाँमा तेजाबी सुन कारोबार भएको थियो ।

सोमबार चाँदीको भाउ भने तोलामा ४५ रुपैयाँले बढेको छ । अघिल्लो दिन १२ सय ८० रुपैयाँमा कारोबार भएको चाँदीको १३ सय १५ रुपैयाँ तोकिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?