Comments Add Comment

संसद पुनर्स्थापना पक्षमा धनकुटामा राँके जुलुस

१८ पुस, काठमाडौं । संसद पुनर्स्थापनाको माग गर्दै धनकुटामा राँके जुलुस निकालिएको छ । नेकपा प्रचण्ड र माधव समूहका विद्यार्थीहरुले राँके जुलुस निकालेका हुन् ।

शनिबार साँझ राँके जुलुस निकाल्ने क्रममा अर्को समूहका विद्यार्थीहरुसँग झपडकै अवस्था आएको थियो । तर, प्रहरीले रोकेपछि प्रचण्ड-माधव समूहका विद्यार्थीहरुले प्रदर्शन गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment