
गायक निर्मल पनेरुको स्वरमा समावेश ‘जिउँदै छु’ बोलको गीत सार्वजनिक भएको छ । निकै नै मन छुने यो गीतमा चिन्तामणी सिवाकोटीको शब्द, हरि लम्सालको संगीत छ ।
रायन कार्कीको निर्देशनमा तयार भएको भिडियोमा विष्णु खड्काको सम्पादन, वुद्ध थापाको छायांकन छ । भिडियोमा मिलन कार्की र सुशिला थापाको अभिनय हेर्न सकिन्छ ।
लामो समयदेखि थिएटरमा काम गर्दै आएका मिलनले यो भिडियोमा उत्कृष्ट अभिनय गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4