+
+

बयलगाडामा ‘जाउँ है अमेरिका’ लेखिएको पोस्टर टाँसेर प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष २६ गते १७:४४

२६ पुस, विराटनगर । प्रतिनिधिसभा विघटनविरुद्ध नेकपा प्रचण्ड-माधव समूह निकट विद्यार्थीहरुले विराटनगरमा बलयगाडासहित प्रदर्शन गरेका छन् ।

संसद् विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगामी कदम सच्याउन माग गर्दै उनीहरुले बयलगाडामा ‘जाउँ है अमेरिका’ लेखिएको पोस्टर टाँसेर प्रदर्शन गरेका हुन् ।

विराटनगरको रोडशेष चोकबाट सुरु भएको प्रदर्शन विराटनगर ट्राफिक चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभामा प्रचण्ड-माधव समूहका विद्यार्थीहरुले संविधान वाचन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?