१ माघ, काठमाडौं । थारु समुदायको मुख्य पर्व माघी काठमाडौंमा पनि मनाइएको छ । काठमाडौंमा बसोबास गर्दै आएका थारु समुदायले यहीँ आफ्नो साँस्कृतिक मान्यताअनुसार माघी पर्व मनाएका छन् ।
काठमाडौंको अनामनगरमा पनि थारु समुदायको एक समूहले साँस्कृतिक भेषभूषा प्रदर्शनीसँगै माघी पर्व मनाएको छ ।
विगतमा टुँडिखेलको फराकिलो ठाउँमा भेला भएर माघी पर्व मनाउने गरिए पनि यस वर्ष कोरोना महामारीका कारण टुँडिखेलमा कार्यक्रम हुन सकेन ।
हेर्नुहोस् तस्वीरहरु


१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4