+
+
Shares

सुधिर र समिक्षाको ‘माया तिरिरी’

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ २ गते १२:२७

गीतकार ध्रुव प्रसाद अम्गाइको नयाँ गीत ‘माया तिरिरी’ सार्वजनिक भएको छ । राधा र कृष्णको प्रेमलाई कहानीमा समेट्दै यो गीत तयार पारिएको छ । यो गीतमा रचना रिमाल र प्रताप दासको स्वर, राज सागरको संगीत छ ।

यो गीतको भिडियोमा सुधिर श्रेष्ठ र समिक्षा पोखरेलले अभिनय गरेका छन् । शिशिर श्रेष्ठको निर्देशन रहेको भिडियोमा ज्ञानेन्द्र शर्माको छायांकन, सुबोल थापाको कोरियोग्राफी, अमृत चापागाँइको सम्पादन छ ।

गीतकार अम्गाँइले ‘माया हे माया, काले केटा २, तिमीलाई सन्देश, नजुरेको लगन, मन खोलेर गाउँ गीत, न भुल्न सक्ने’ लगायतका गीत सार्वजनिक गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?