+
+
Shares

सुनको भाउ तोलामा ६ सय रुपैयाँले बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ ८ गते १२:५०

८ माघ, काठमाडौं । सुनको भाउ तोलामा ६ सय रुपैयाँले बढेको छ । बुधबार ९२ हजार पाँच सयमा कारोबार भएको छापावल सुनको भाउ बिहीबार ९३ हजार एक सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघले आजका लागि तजावी सुनको भाउ ९२ हजार ६ सय रुपैयाँ तोकेको छ । बुधबार तेजावी सुन प्रतितोला ९२ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको भाउ आज पनि बढेको छ । बुधबार १२ सय ६० रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदीको भाउ बिहीबार १२ सय ७५ रुपैयाँ कायम भएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?