८ माघ, काठमाडौं । आगामी वर्षामा बढी हुने बिजुली बेच्न भारतीय बजारमा पहिलोपटक गरेको प्रतिस्पर्धामा नेपाल असफल भएको छ । आफूले प्रस्ताव गरेको दर महंगो भएपछि नेपाल सो प्रक्रियाबाट बाहिरिनु परेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ।
प्राधिकरण स्रोतका अनुसार २५ मेगावाट बिजुली भारतलाई बेच्ने प्रतिस्पर्धामा नेपाल बोलककोल मूल्यमा पछि परेको हो । तर, यसले आगामी दिनमा प्रतिस्पर्धामा भाग लिन अनुभव दिएको प्राधिकरणले जनाएको छ ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4