+
+
Shares

शीतलनिवासमा संविधान दिवसको विशेष समारोह, प्रधानमन्त्री पनि सहभागी

राष्ट्रपति रामचन्द्र पौडेलले आयोजना गरेको उक्त समारोहमा सहभागी हुनका लागि प्रधानमन्त्री बालेन शाह पनि पुगेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ३ गते १६:०६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ३ असोजमा शीतलनिवासमा संविधान दिवसको विशेष कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले आयोजना गर्नुभयो ।
  • त्यही समारोहमा सहभागी हुन प्रधानमन्त्री बालेन शाह पनि शीतलनिवास पुगेका छन् ।
  • सरकारले आजै टुँडिखेलमा पनि संविधान दिवस कार्यक्रम आयोजना गरेको थियो ।

३ असोज, काठमाडौं । आज संविधान दिवस । संविधान दिवसको अवसर पारेर राष्ट्रपति निवास शीतलनिवासमा एक विशेष कार्यक्रम आयोजना भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले आयोजना गरेको उक्त समारोहमा सहभागी हुनका लागि प्रधानमन्त्री बालेन शाह पनि पुगेका छन् ।

यसअघि आजै सरकारले टुँडिखेलमा संविधान दिवस आयोजना गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?