+
+
Shares

संवैधानिक इजालासमा वरिष्ठ अधिवक्ता भण्डारीको प्रश्न – के म तमासे हो, श्रीमान् ?

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ १२ गते १५:४८

१२ माघ, काठमाडौं । वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले आफूलाई तमासे भनिएको भन्दै संवैधानिक इजलासमै प्रश्न उठाएका छन् ।

संसद विघटनको मुद्दामा सोमबारको सुनुवाइ सकिन लागेका वेला भण्डारीले न्यायाधीशहरुलाई सोधे, ‘के म तमासे हो, श्रीमान् ?’

जवाफमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले अहिले यो विषयमा प्रवेश नगरौं भन्दै रोकेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार आयोजित एक कार्यक्रममा भण्डारीलाई लक्षित गर्दै अदालतमा एक जना बाजे वकिललाई तमासा देखाउन लगिएको आरोप लगाएका थिए ।

याे पनि पढ्नुस् 

‘९४ वर्षको मान्छेलाई गरेको गाली ओलीले जिन्दगीभर सम्हालेर राखुन्’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?