+
+

म्याक परिवार अब चितवनमा पनि

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ १२ गते १९:३०

१२ माघ, काठमाडौं । भारत पेट्रोलियम कर्पोरेशन लिमिटेडद्वारा उत्पादित विश्व प्रसिद्ध म्याक ल्युब्रिकेन्टस अब चितवनमा पनि उपलब्ध हुने भएको छ ।

नेपालका लागि म्याक ल्युब्रिकेन्टको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग र कैलाश आयल डिष्ट्रिब्युटर्सको संयुक्त आयोजनामा चितवनको पुल्चोकमा म्याक परिवारको उद्घाटन भएको छ ।

म्याक परिवारको मुख्य उद्देश्य भनेको म्याकका डिलरहरु, रिटेलरहरु तथा मेकानिक्सहरुलाई एउटै परिवारमा बाधेर विभिन्न सुविधाहरु उपलब्ध गराउनु रहेको कम्पनीले जनाएको छ । जसमा म्याक परिवारका सदस्यहरुले मेकानिक बीमा, शैक्षिक छात्रवृत्ति, होलिडे प्याकेज, फेमिली डिनर तथा योगाका कक्षाहरु लगाएतका सुविधाहरु प्राप्त गर्न सक्नेछन् ।

यस बाहेक अन्य सुबिधाहरु, व्यवसायिक तालिम, ल्युब्रिकेन्ट सम्बन्धी ब्रोशर(बुकलेट र अन्य सामाग्रीहरु लगायत प्राप्त गर्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?