
१३ माघ, काठमाडौं । अनशनरत गंगामाया अधिकारीको न्यायको माग र जीवन रक्षा गर्न माग राखेर अधिकारकर्मीहरूले धर्ना दिएका छन् ।
द्वन्द्व पीडित साझा चौतारीले मंगलबार बिहान वीर अस्पताल अगाडि धर्ना दिएका हुन् ।
आफ्ना छोरा कृष्णप्रसाद अधिकारीको हत्यारालाई कारबाही गर्नुपर्ने माग राखेर गंगामाया ३७ दिनदेखि अनसन बसेकी छन् । उनका श्रीमान नन्दप्रसादको अनशनकै क्रममा ज्यान गएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4