१३ माघ, काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले “प्रभु दाई” अनलाइन सेवा शुरु गरेको छ । पुँजीबजार सम्बन्धी आफना ग्राहकहरुलाई जानकारी प्रदान गर्नको लागि सोमबारदेखि क्यापिटलले प्रभु दाइ अनलाइन सेवा शुरु गरेको छ ।
यो सेवामा क्यापिटलको लगानी व्यवस्थापन सेवा, अनलाईन डिम्याट खाता सम्बन्धी सेवा, क्यापिटलको प्रोडक्ट तथा सेवाहरु सम्बन्धी जानकारी, क्यापिटलबाट जारी हुने सुचनाको जानकारी ग्राहकहरुले सहज रुपमा पाउनुका साथै लागि क्यापिटल मार्केटस सम्बन्धी अन्य सम्पूर्ण सूचनाहरु प्रदान गर्ने क्यापिटलले जनाएको छ ।
प्रभु क्यापिटलले ग्राहकहरुको सेवाको लागि सूचना प्रविधिमैत्री सेवालाई प्राथमिकतामा राख्दै आएको बताएको छ ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4