Comments Add Comment

जोशी र घिमिरेको तस्वीर अंकित हुलाक टिकट

१४ माघ, काठमाडौं । सताब्दी पुरुष सत्यमोहन जोशी र स्व. राष्ट्रकवि माधवप्रसाद घिमिरेको तस्वीर अंकित हुलाक टिकट प्रकाशित गरिने भएको छ ।

८ माघमा बसेको मन्त्रिपरिषदको बैठकले यो निर्णय गरेको हो । सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पार्वत गुरुङका अनुसार छिट्टै राष्ट्रपतिले यो हुलाक टिकट सार्वजनिक गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment