+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
147/6 (20)
VS
Biartnagar Kings won by 6 wickets
Won विराटनगर किंग्स 2025
150/4 (11.5)
Shares

सवारी कारबाहीबाट २६ लाख राजश्व संकलन

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ २२ गते १२:५४
फाइल तस्वीर

२२ माघ, गुल्मी । गुल्मीमा सवारी साधन कारबाहीबाट २६ लाख रुपैयाँ भन्दाबढी राजस्व संकलन भएको छ ।

जिल्ला ट्राफिक कार्यालय गुल्मीका अनुसार पछिल्लो ६ महिनामा ट्राफिक नियम उल्लंघन गरी सञ्चालन भएका ३ हजार ९५० सवारी साधन कारबाहीबाट २६ लाख २१ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको छ ।

जसअनुसार साउनमा ४५०, भदौमा ४५०, कात्तिकमा ७५०, मंसिरमा ८०० र पुसमा ९०० वटा सवारी साधन कारबाहीमा परेको जिल्ला ट्राफिक कार्यालय गुल्मीका प्रमुख प्रहरी सहायक निरीक्षक जगन्नाथ पाण्डेयले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?