+
+

आन्दोलनकारीले सडकमै भात पकाए (फोटो फिचर)

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ २२ गते १३:०९

२२ माघ, काठमाडौं । संवैधानिक निकायहरुमा भएको नियुक्तिको विरोधमा नेपाल बन्द आहृवान गरेको प्रचण्ड-माधव समूहका कार्यकर्ताले सडकमै भात पकाएका छन् ।

कोटेश्वर चोकमा बिहानैदेखि जम्मा भएका प्रदर्शनकारीले सडकमै भात पकाएका हुन् । ‘क्याटरिङबाट भाडा ल्याएर सडकमै खाना पकाएर खाएका हौं,’ केन्द्रीय सदस्य रामप्रसाद सापकोटा ‘दिपशिखा’ले अनलाइनखबरलाई बताए ।

उनका अनुसार करिव ४/५ सय मानिसले खाना खाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?