+
+

माइतीघरमा विवेकशीलले गर्‍यो जुत्ता झुण्ड्याएर प्रदर्शन (फोटो फिचर)

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ २६ गते ११:४८

२६ माघ, काठमाडौं । विवेकशील नेपाली दलले संसद विघटन र संसदीय सुनुवाईविनै संवैधानिक आयोगमा भएको पदाधिकारीको नियुक्तिविरुद्ध प्रदर्शन गरेको छ ।

विवेकशीलले सोमबार माइतीघर मण्डलामा ‘विधि विधान नकुल्च’ भन्ने नारासहित प्रदर्शन गरेको हो । संसद विघटन भएदेखि रचनात्मक विरोध कार्यक्रम गर्दै आएको विवेकशीलले आज जुत्ता झुण्ड्याएर प्रदर्शन गरेको हो ।

तस्वीर : चन्द्रबहादुर आले

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?