+
+
Shares

तिनाउ मिसन पछि सिर्जना फाइनान्स गाभ्दै सिटिजन्स बैंक

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ २८ गते १९:३२

२८ माघ, काठमाडौं । मिसन डेभलपमेण्ट बैंक लिमिटेडलाई गाभेर एकिकृत कारोबार गर्ने तयारी गरिरहेको सिटिजन्स बैंकले पुनः सिर्जना फाइनान्सलाई गाभ्ने भएको छ । बैंकर फाइनान्सबीच बुधबार एक्विजिशन सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

सम्झौता पत्रमा बैंकको तर्फबाट संचालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक प्रवल जंग पाण्डे र फाइनान्सका तर्फबाट संचालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक सुवास आचार्यले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरे । बिराटनगरमा प्रधान कार्यालय रहेको सिर्जना फाइनान्स नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजत प्राप्त वित्तीय संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?