+
+

भागरथी हत्या प्रकरणको विरोधमा बक्सिङ कला प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन ३ गते १२:११
तस्वीर : आर्यन धिमाल/अनलाइनखबर

३ फागुन, काठमाडौं । बैतडीकी किशोरी भागरथी भट्टलगायतमाथि भएको बलात्कार र हत्याको विरोधमा राष्ट्रिय बक्सिङ खेलाडीहरुले काठमाडौंको बसन्तपुरमा प्रदर्शन गरेका छन् ।

महिलाहरु कमजोर छैनन् र हिंसाको प्रतिकार गर्नुपर्छ भन्ने सन्देश दिन खेलाडीहरुले आज बिहान बक्सिङ कला प्रदर्शन गरेका हुन् ।

काठमाडौंका बक्सिङ क्लबहरुले आयोजना गरेको प्रदर्शनमा महिला बक्सरहरुको सहभागीता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?