+
+
Shares

सरकारले लोकतन्त्रमाथि प्रहार गर्‍यो : प्रदीप पौडेल

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन ७ गते १७:१८
फाइल तस्वीर

७ फागुन, काठमाडौं । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले ओली नेतृत्वको सरकारले संविधानलाई कुल्चिएर लोकतन्त्रमाथि प्रहार गरेको बताएका छन् ।

नुवाकोटमा शुक्रबार पार्टीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले दुई तिहाइ बहुमत प्राप्त सरकारका प्रधानमन्त्रीले संसद् विघटन गरेर लोकतन्त्रमाथि प्रहार गरेको आरोप लगाए ।

उनले भने, ‘लामो संघर्षपछि लोकतन्त्र ल्याएका थियौं । तर तीन वर्षमै ओलीले संसद विघटन गरेर लोकतन्त्रमाथि प्रहार गरे ।’

केपी शर्मा ओलीसँग उखान टुक्का भन्ने क्षमता मात्रै रहेको भन्दै नेता पौडेलले नेपाललाई समृद्ध बनाउने कुनै पनि योजना उनले ल्याउन नसकेको बताए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?