११ फागुन, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सर्वोच्च अदालतको फैसलाले विधिको शासनको जीत भएको बताएका छन् ।
मंगलबार सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधिसभा पुनर्स्थापना गर्न आदेश दिएको थियो । अदालतको आदेशलाई सिंहले ऐतिहासिक निर्णय गरेका छन् ।
सिंहले भनेका छन्, ‘संविधानको मर्म र भावना अनुसार निर्णय भएको छ, फेरि एकपटक विधिको शासनको जित भएको छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4