
गायक तथा संगीतकार कालिप्रसाद बाँस्कोटा र गायिका अस्मिता अधिकारीको स्वरमा समावेश ‘मैना’ बोलको गीत सार्वजनिक भएको छ । यूवायूवती विचको प्रेम र आकर्षणको बिषयलाई गीतमा प्रस्तुत गरिएको छ ।
भिडियोमा विज्ञान र गरिमा शर्माले अभिनय गरेका छन् । सुरेश पाण्डेको कोरियोग्राफी रहेको भिडियोमा शंकल भुजेलको छायांकन, कृष्ण भण्डारीको सम्पादन छ । रुपा लामा, माया लामा र विज्ञान निर्माता रहेको भिडियोलाई बसन्त अधिकारीले निर्देशन गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4