+

जसप्रित बुमराह भारतीय टिमबाट रिलिज, चौथो टेष्ट नखेल्ने

२०७७ फागुन  १५ गते १४:०४ २०७७ फागुन १५ गते १४:०४
जसप्रित बुमराह भारतीय टिमबाट रिलिज, चौथो टेष्ट नखेल्ने

१५ फागुन, काठमाडौं । फास्ट बलर जसप्रित बुमराह भारतीय टिमबाट रिलिज भएका छन् । अब उनले इंग्ल्याण्डविरुद्धको चौथो टेष्ट खेल्ने छैनन् ।

बुमराहले व्यक्तिगत कारण देखाउँदै रिलिज अनुमती मागेको र रिलिज गरिएको बीसीसीआईले जनाएको छ । र, चौथो टेष्टको लागि बुमराह अनुबन्ध नहुने र अरु खेलाडी पनि नथपिने बीसीसीआईले जनएको छ ।

चौंथो टेष्टको लागि भारतीय टिम

विराट कोहली (कप्तान), अजिन्का रहाने ( उपकप्तान), रोहित शर्मा, मायांक अग्रवाल, शुभमन गिल, चेतेश्वर पुजारा, केएल राहुल, हार्दिक पाण्ड्या, ऋषभ पन्त( विकेटकिपर), ऋद्धिमन शाह (विकेटकिपर), रविचन्द्रन आश्विन, कुलदिप यादव, अक्सर पटेल, वासिङ्गटन सुन्दर, ईशान्त शर्मा, मोहम्मद सिराज, उमेश यादव ।

जसप्रित बुमराह
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय