+
+
Shares

पुष्प, सुधिर, समारिका र स्मारिकाको ‘फुर्के रिबन’

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन १६ गते १५:०७

‘सेभेन ११ म्यूजिक फ्याक्ट्री’ले ‘फुर्के रिबन भर्सेस कर्ली कपाल’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक भएको गीतमा ध्रुव विस्को, जीवेश गुरुङ, एलिना चौहान र रचना रिमालले स्वर दिएका छन् । कृष्ण केसीको शब्द रहेको गीतमा ध्रुवको संगीत छ ।

यो गीतको भिडियोमा पुष्प खड्का, सुधिर श्रेष्ठ, समारिका र स्मारिका ढकालको नृत्य हेर्न सकिन्छ । भिडियोमा दिनेश डीसी, गौरी मल्ल र आनन्द कार्कीको पनि अभिनय हेर्न सकिन्छ । माइकल चन्दको निर्देशनमा तयार भएको भिडियोमा उत्सव दाहालको छायांकन, शिलन लम्सालको सम्पादन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?