+
+
Shares

मिलनको ‘म बाँच्नुको’ सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन १७ गते १५:४५

गायक सत्यराज आचार्य र गायिका बसन्ता प्रक्रातीको स्वरमा समावेश ‘म बाँच्नु को’ बोलको गीत सार्वजनिक भएको छ । दुर्गा प्रसाद आचार्यको शब्द तथा संगीतमा तयार भएको यो गीतको भिडियो पनि तयार भएको छ ।

अंकित वासु र आयन खड्काको निर्देशनमा तयार भएको भिडियोमा मिलन कार्की, रक्षा थापा, अल्मा खतिवडा, सुचित्रा उप्रेती, कृजोन महत्तको अभिनय छ । भिडियोमा अदित्य बस्नेत, सौगात मान सिंह बस्नेतको छायांकन, सौगातकै सम्पादन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?