Comments Add Comment

धनगढीको फर्निचर उद्योगमा आगलागी

२२ फागुन, काठमाडौं । कैलालीको धनगढीस्थित एक फर्निचर उद्योगमा आगलागी भएको छ । धनगढी उपमहानगरपालिका-४ मा रहेको आलोक मल्टी कन्सर्न प्राइभेट लिमिटेडमा आगलागी भएको प्रहरीले जनाएको छ।

समाचार तयार पार्दासम्म आगलागी नियन्त्रणमा आएको छैन । आगलागी निभाउने प्रयास गरिरहको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी अनुपम शम्शेर जबराले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment